Live on
Your Voice, Your Power
मस्को- रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको रूसले जनाएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले शिखर सम्मेलन आयोजना गर्ने प्रयास गरे पनि रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको बताएका हुन् । लाभरोभले एनबिसीको ‘मिट द प्रेस विथ क्रिस्टन वेल्कर’ लाई दिएको अन्तर्वार्तामा भने, “कुनै बैठकको योजना छैन।” अमेरिकी राष्ट्रपति डोनाल्ड…