युरोप « Khabarhub

बेलायती विश्वविद्यालयमा बढ्दो चिनियाँ प्रभावले शैक्षिक स्वतन्त्रतामाथि गम्भीर खतरा

काठमाडौं- बेलायती विश्वविद्यालयहरूमा चीनको बढ्दो प्रभावले शैक्षिक स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न भएको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ । बेइजिङले बेलायती उच्च शिक्षण संस्थाहरूमा आफ्नो प्रभाव विस्तार गर्दै वैचारिक स्वतन्त्रता र स्वतन्त्र अनुसन्धानमाथि नियन्त्रण गर्ने प्रयास गरिरहेको समाचारमा जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार संयुक्त अधिराज्य–चीन पारदर्शीता (यूकेसीटी) नामक संस्थाले यसबारे अध्ययन गरी…