Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीको दबाबका कारण एउटा विश्वविद्यालयले आफ्नो शोध नै बन्द गरेको विषयमा बेलायतको प्रतिआतंकवाद प्रहरीले अनुसन्धान थालेको छ । केही समयअघि बेलायतको शेफिल्ड हलम विश्वविद्यालयले उइग्युर मुसलमान समुदायलाई बधुँवा मजदुरका रुपमा खटाइएको विषयमा गरिरहेको शोध ठप्प पारेको थियो । समाचारमा जनाइए अनुसार उक्त शोध चिनियाँ दबाबका कारण बन्द गरिएको थियो । ब्राइटबाटका अनुसार…