Live on
Your Voice, Your Power
कोपेनहेगन(एएफपी)- डेनमार्कमा कोरोनाभाइरसविरुद्ध लगाईंदै आएको अस्ट्राजेनिका खोप अझै तीन हप्ता नलगाइने भएको छ । रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप लगाउने अभियान स्थगित गरिएको थियो । स्थगनको समयावधि अझै तीन हप्ता लम्बिने भएको छ । खोप लगाउने अभियान थप तीन हप्ता स्थगन गर्ने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्…