Live on
Your Voice, Your Power
एजेन्सी- अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयासमा दोस्रो पटक शान्ति सम्झौता भएको छ। यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबीच नयाँ समझदारी भएको हो । गत साता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेखित विषयलाई आधार बनाएर फेरि नयाँ सम्झौता गरिएको हो ।…