युरोप « Khabarhub

नियम उल्लंघन गरेको आरोपमा बेहुलीलाई तिराइयो १३ हजार डलर जरिवाना

एजेन्सी- बेलायती प्रहरीले दक्षिण लण्डनमा एक बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले उल्लेख गरेको छ। विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी…