Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको महामारी फैलिन नदिन स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ । आजदेखि लगाइएको देशव्यापी कर्फ्यू रातिमा मात्रै लागु गरिएको हो । युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लागु हुने भएको छ । यस्तै ६ जनाभन्दा बढी व्यक्ति भेला…