युरोप « Khabarhub

रुसले नागरिकहरुका लागि जारी गर्‍यो कोरोनाविरुद्धको भ्याक्सिन

एजेन्सी- रुसले नागरिकहरुका लागि कोरोना भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ। रिपोर्टका अनुसार विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–फाइप को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका लागि जारी गरेको हाे। रुसी स्वास्थ्य मन्त्रालयका अनुसार भ्याक्सिनले सबै गुणस्तर परीक्षणलाई पार गरेको छ र अब यसको डोज आम नागरिकहरुलाई दिनका लागि जारी गरिएको छ। रुसले आम नागरिकका लागि…