युरोप Archives | Page 92 of 139 | Khabarhub Khabarhub

रूसमा ६ लाख ८१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले  रूसमा ६ लाख ८१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १३४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार १६१ पुगेको हो । एकै दिन…