ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ९५ हजार नाघ्यो

  साओ पाओलो- ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट तीन हजार भन्दा बढीको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या तीन लाख ९५ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र कोभिड–१९ को सङ्क्रमणमा परेका तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो । योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या…