ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु

काठमाडौँ– कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जना प्रहरीको मृत्यु गएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । दुर्घटना आइतबार भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिए । विज्ञप्ति जारी गर्दै उनले कोलम्बियाको प्रहरी सेवामा रहेका…