Live on
Your Voice, Your Power
एजेन्सी - ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक सञ्जालमा कुनै पनि बयान दिन प्रतिबन्ध लगाएको अघिल्लो न्यायिक आदेश उल्लङ्घन गरेपछि नजरबन्दमा राख्न आदेश दिएका छन् । यो आदेश चलिरहेको कानूनी कारवाहीको एक भागका रूपमा आएको छ, जसमा बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाइएको छ । अदालतको कागजातअनुसार…