ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 3 of 33 | Khabarhub Khabarhub

मेक्सिकोको अध्यागमन हिरासतमा आगलागी प्रकरण : छ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मेक्सिको- मेक्सिकोको अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउदाद ह्वारेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई बेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अध्यागमन कार्यालयका तीन जना अधिकारी र सुरक्षा गार्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सङ्घीय अभियोजकहरूले बताएका छन् । उनीहरूले हालसम्म पाँच जनालाई पक्राउ गरिएको जानकारी पनि दिएका छन् । यसै…