ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

कोलम्बियामा विमानको आपतकालीन अवतरणपछि हजारौँ यात्रु प्रभावित

काठमाडौं- कोलम्बियाको मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा एक हवाईजहाजको आपतकालीन अवतरणपछि हजारौँ यात्रु प्रभावित भएका छन् । ल्याटिन अमेरिकन एयरलाइन्स (ल्याटम) को एयरबस ए ३२०-२०० विमानको अगाडिको ल्यान्डिङ गियर टेकअफको केही समयपछि खस्दा उक्त विमान रियोनेग्रो शहरको होजे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता भएको थियो । यसकारण उडान र अवतरण रद्द हुँदा २१,००० भन्दा बढी यात्रु र…