Live on
Your Voice, Your Power
काठमाडौँ- ब्राजिलमा एक जना राजनीतिक नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेका छन् । ब्राजिलको रियो डे जेनेरियो सहरबाट उत्तरमा पर्ने लेभी गास्पारियान क्षेत्रमा दक्षिणपन्थी राजनीतिक नेता रोबेर्टो जेफर्सनले ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ । ग्रिनेड प्रहारबाट दुई जना प्रहरी घाइते भएका छन् । घरमा पक्राउ गर्न आएका प्रहरीमाथि उनले ग्रिनेड प्रहार गरेका हुन् । उनले…