Live on
Your Voice, Your Power
काठमाडौँ– अफ्रिकी मुलुक कंगोका खानीमा चीनले ४० हजार भन्दा धेरै बाल श्रमिकहरुको प्रयोग गरिरहेको तथ्य पत्ता लागेको छ । अमेरिकी कंग्रेसको सुनुवाईका क्रममा प्रत्यक्षदर्शीहरुले चीनले कंगोका कोबाल्ट खानीहरुमा ४० हजार भन्दा धेरै बाल श्रमिकको प्रयोग गरेको बयान दिएका हुन् । प्रजातान्त्रिक गणतन्त्र कंगोका नागरिक अधिवक्ता हेर्भे डियाकिसे क्युङ्गुले ‘प्रजातान्त्रिक गणतन्त्र कंगोमा बाल श्रम र मानव…