अफ्रिका Archives | Page 22 of 45 | Khabarhub Khabarhub

ट्यूनिसियामा डुंगा डुब्दा ३९ आप्रबासीको मृत्यु, १३९ को उद्धार

ट्युनिस– ट्यूनिसियाको सामुद्रिक क्षेत्रमा भएको दुई वटा डुङ्गा दुर्घटनामा कम्तिमा ३९ आप्रबासीको मृत्यु भएको छ । अत्यधिक भार बोकेका कारण समुद्रमा डुङ्गाले सन्तुलन गुमाई डुबेका कारण कम्तिमा ३९ जनाको मृत्यु भएको र १६५ जना घाइते भएका सुरक्षा अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । मृत्यु हुने तथा घाइते सबै आप्रबासी भएको ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डले…