अफ्रिका Archives | Page 32 of 46 | Khabarhub Khabarhub

विश्वभर एकै दिन १ लाख ८९ हजारमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ लाख ८९ हजारभन्दा बढी संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड १३ लाख ७१ हजार ९८९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ८९ हजार ४१३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा…