अफ्रिका Archives | Page 42 of 46 | Khabarhub Khabarhub

सुडानका अपदस्थ राष्ट्रपति कारागार चलान

सुडान– सुडानका अपदस्त राष्ट्रपति ओमर अल बसिरलाई आफ्नो आवासबाट कारागारमा सारिएको छ । उनलाई हाल राजधानी खार्तुममा रहेको कोबर कारागारमा सारिएको उनको पारिवारिक श्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । खार्तुमको उत्तरी भेगमा रहेको त्यस कारागारमा हाल ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । हाल बसिरलाई राखिएको कारागारमा यसअघि बसिरले बन्दी बनाएका…