अफ्रिका Archives | Page 8 of 45 | Khabarhub Khabarhub

सोमालियाको चर्चित होटेलमा भएको आक्रमणमा परी चार जनाको मृत्यु

काठमाडौँ- सोमालियाको राजधानी मोगादिसुमा रहेको एक चर्चित होटलमा इस्लामिक लडाकु समूह अल शबाबले गरेको आक्रमणमा चार जना मारिएका छन् । उक्त होटेललाई रातभर घेराबन्दी गरी अल शबाब लडाकुले आक्रमण गरेको र घटनामा चार जनाको मृत्यु भएको सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् । आतङ्ककारीहरूले राष्ट्रपति भवननजिकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी…