Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा निर्वाचित भए आफूले मध्यपूर्वको द्वन्द्व सामाधान गर्ने वाचा गरेका थिए । उनले राष्ट्रपतिका रुपमा दोस्रो कार्यकाल सम्हालेको पाँच महिना पुग्नै लागेको छ । यस्तो अवस्थामा इजरायलले इरानी भूमिमा लक्षित गरी सैन्य कारवाही गरेको छ भने गाजामा इजरायली आक्रमण पनि निरन्तर चलिरहेको छ । युक्रेन र…