अमेरिका / क्यानडा Archives | Page 139 of 176 | Khabarhub Khabarhub

कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार नाघ्यो

काठमाडौं - करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप २ हजार ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार २४८ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित…