अमेरिका / क्यानडा Archives | Page 26 of 175 | Khabarhub Khabarhub

ट्रम्पले कर र प्रतिबन्धको धम्की दिएपछि संवादमा जुटे पुटिन र सी चिनफिङ

मस्को- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यभार सम्हाल्ने क्रममा गरेका घोषणाले विश्व राजनीति तरंगित छ । खासगरी अमेरिकाले अन्य शक्ति राष्ट्रलाई हेर्ने दृष्टिकोणलाई लिएर बहस भइरहेका बेला चिनियाँ राष्ट्रपति शी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भिडियो संवाद भएको छ। दुवै नेताहरूबीच द्विपक्षीय सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विकल्पबारेमा कुरा भएको बताइएको छ। शी चिनफिङले…