अमेरिका / क्यानडा Archives | Page 3 of 169 | Khabarhub Khabarhub

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

वाशिङ्टन - अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता पाएको ठहर गरेको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै रक्षा मन्त्री पिटर हेगसेथले यसको पूर्ण असर थाहा पाउन अझ बाँकी नै रहेको भए पनि अपेक्षाकृत सफलता पाएको बताए। सेनाका अधिकारी इरानसँग आणविक हतियारको क्षमता छ या छैन भन्ने अहिले नै यकिन गर्न कठिन भएको बताउँछन्।…