अमेरिका / क्यानडा Archives | Page 33 of 178 | Khabarhub Khabarhub

ह्यारिसलाई जेनिफर लोपेजको साथ

न्युयोर्क - ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा देशका सेलिब्रेटी उम्मेदवारको चुनावी अभियानमा लाग्नेक्रम जारी छ। गायिका जेनिफर लोपेज नेभाडामा बिहीबार भएको कमला ह्यारिसको कार्यक्रममा उपस्थित भइन। शुक्रबार विन्सकन्सिनमा आयोजना हुने कार्यक्रममा र्यापर कार्डी विल पनि उपस्थित हुने भएका छन्। ह्यारिसको पक्षमा देशका सेलिब्रेटी उपस्थित हुनेक्रम यसअघि नै सुरु भइसकेको थियो। सङ्गीतकार जेम्स टेलर,…