Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीको ज्यादतीमा मारिएका अश्वेत अमेरिकी जर्ज फ्लोइडको हत्यामा दोषी ठहर पूर्वप्रहरीलाई साढे २२ वर्ष जेल सजाय भएको छ । न्यायाधीशले शुक्रबार पूर्वप्रहरी अधिकारी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय सुनाएका हुन् । १४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान तथा पक्ष विपक्षका वकिलको बहसपछि उनलाई दोषी ठहर गरिएको हो…