अमेरिका / क्यानडा Archives | Page 68 of 175 | Khabarhub Khabarhub

बाइडेनले शत्रुतापूर्ण नीति लिए :  उत्तर कोरिया

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन शत्रुतापूर्ण नीतिका साथ अघि बढेको आरोप उत्तर कोरियाले लगाएको छ । बाइडेन प्रशासन उत्तर कोरियासँगको सम्बन्धलाई लिएर रणनीतिक योजनामा लागेको उत्तर कोरियाको विदेश मन्त्रालयले आरोप लगाएको हो । उत्तर कोरियाको विदेश मन्त्रालयका अनुसार वासिङ्गटनबाट भएका पछिल्ला टिप्पणी तथा गतिविधिहरुले राष्ट्रपति बाइडेन शत्रुतापूर्ण नीति कायम राख्ने पक्षमा छ । गत साता…