अमेरिका / क्यानडा Archives | Page 81 of 177 | Khabarhub Khabarhub

चर्चित कुटनीतिज्ञ बर्नसलाई सीआईए प्रमुख बनाइने वाइडेनको घोषणा

एजेन्सी- अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् । केन्द्रीय गुप्तचर निकाय (सीआईए)को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले घोषणा गरेका छन् । सरकारी कर्मचारीकारूपमा झण्डै ३३ बर्ष सेवा गरेका बर्नस अहिले ६४ बर्षको भएका छन् । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका…