एसिया Archives | Page 129 of 152 | Khabarhub Khabarhub

इरानले बेलायती पानीजहाजका ७ कर्मचारीलाई रिहा गर्ने

तेहरान– इरानले बेलायती ध्वजावाहक पानीजहाजसँगै नियन्त्रणमा लिएका ७ कर्मचारीलाई रिहा गर्ने घोषणा गरेको छ । इरानको राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार इरानमा नियन्त्रणमा रहेका ७ कर्मचारीलाई रिहा गरिने जनाएको हो । इरानी विदेशमन्त्रालयका प्रवक्ताले जनाएअनुसार केही भारतीय नागरिकसहितका कर्मचारीलाई मानवताका आधारमा इरान छाड्न दिइने र केही समयपछि उनीहरुले इरान छाड्नेछन् । इरानले गत जुलाई १९ मा…