Live on
Your Voice, Your Power
दमास्कस– रुसी सहयोगमा सिरियाली फौजले पछिल्लो दुई महिनायता विद्रोहीविरुद्ध गरेको सैनिक कारवाहीमा हालसम्म ५ सयभन्दा धेरै सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ । सिरियाली मानव अधिकार सञ्जाल नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विद्रोहीविरुद्ध रुसी सहयोगमा सिरियाली सेनाले गरेको कारवाहीमा अरु २ हजारभन्दा धेरै सर्वसाधारण घाइते भएको जनाइएको छ । इडलिब प्रान्त तथा त्यस आसपास…