एसिया « Khabarhub

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ७ जनाको मृत्यु

मनिला- दक्षिण फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएको अधिकारीहरुले बताएका छन् । भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ । फिलिपिन्समा वर्षैभरि पटकपटक भूकम्प जाने गरेको…