एसिया Archives | Page 146 of 160 | Khabarhub Khabarhub

कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलरको लगानी गर्ने

दोहा– कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ ।  कतारको सरकारी समाचार संस्था क्यूएनएले जनाएअनुसार पाकिस्तानमा कतारले प्रत्यक्ष लगानी तथा निक्षेप गरी ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने जनाएको हो । कतारको यो लगानीले पाकिस्तान र कतारबीचको आर्थिक साझेदारी ९ अर्ब अमेरिकी डलरसम्म पुग्ने कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान…