एसिया Archives | Page 165 of 166 | Khabarhub Khabarhub

हत्या अभियोमा म्यान्मारमा दुई जनालाई मृत्युदण्ड

एजेन्सी– म्यान्मारमा एकजना मुसलमान अधिवक्ताको हत्याका लागि दुई जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कानूनी सल्लाहकार को नीको हत्याका लागि दुई जनालाई मृत्युदण्डको सजाय सनाइएको हो । को नीलाई दुई वर्षअघि यंगुन शहरमा रहेको विमानस्थलमा गोली हानी हत्या गरिएको थियो । सजाय सुनाइएका दुई जनालाई पुनरावेदनका लागि सात दिनको…