Live on
Your Voice, Your Power
दोहा- कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा अब रेसिडेन्सी कार्ड दिने भएको छ । कुवेतको आन्तरिक मन्त्रालयले धेरै अध्ययनको आधारमा सिभिल आईडी रद्द गरेर बिदेशी कामदारहरुलाई रेसिडेन्सी कार्ड दिन लागेको हो । कुवेत सरकारको नयाँ नीति अनुसार अब कुवेती नागरिकहरुलाई मात्र सिभिल कार्ड दिइनेछ । मन्त्रालयका अनुसार रेसिडेन्सी मामिलाहरूले कुवेतमा हुने बिदेशी कामदारहरुका लागि विशेष…