Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तान प्रशासित जम्मु कश्मीरमा पूर्वाधारको अवस्था दयनीय रहेको भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् । सो क्षेत्रमा व्याप्त भ्रष्टाचारका कारण पूर्वाधारको विकास हुन नसकेको उनीहरुको आरोप छ । कश्मीर ब्रेकिङ न्यूजका अनुसार पाकिस्तान प्रशासित जम्मु कश्मीरमा सडक, स्वास्थ्य सेवा, शिक्षा र खानेपानीजस्ता आधारभूत सुविधाहरूको चरम अभाव छ । यस कारण स्थानीयहरुको जीवनयापनमै कठिनाइ आइरहेको…