Live on
Your Voice, Your Power
काठमाडौँ- अफगानिस्तानको उत्तरमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । विस्फोटमा अरु छ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम किच्दा घटना भएको हो । यसैबीच, नाम उल्लेख…