भारत / चीन / सार्क Archives | Page 112 of 341 | Khabarhub Khabarhub

पाकिस्तानी तालिबानविरुद्ध सशक्त कदम चाल्ने सेनाको तयारी

काठमाडौँ- पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तानसँग शान्ति वार्तामा कुनै सफलता हासिल हुन नसकेपछि पाकिस्तान सेनाले सशक्त कदम चाल्ने तयारी थालेको छ । मुलुकमा आतंककारी आक्रमण घट्न नसकेको अवस्थामा पाकिस्तानी सेनाले तालिबानविरुद्ध सशक्त कदम चाल्न लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानमा सरकार र तालिबान दुबै पक्षले तीन महिना लामो युद्धविरामको घोषणा गरेका…