भारत / चीन / सार्क Archives | Page 127 of 325 | Khabarhub Khabarhub

चीनमा कोरोना संक्रमितको संख्या बढ्दो

काठमाडौं- चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् । चीनको राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् । गएको २४ घन्टामा मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १…