Live on
Your Voice, Your Power
ढाका- बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीको दर्तालाई आइतबार पुनर्स्थापित गरिदिएको छ । अब यस पार्टीले चुनावमा भाग लिन अनुमति पनि पाएको छ सर्वोच्च अदालतले जमात–ए–इस्लामीको दर्ता रद्द गर्ने निर्णयलाई उल्ट्याउँदै यसलाई निर्वाचन आयोगमा औपचारिक रूपमा राजनीतिक दलको रूपमा सूचीबद्ध गर्न अनुमति दिएको हो । आयोगका वकिल तोहिदुल इस्लामले एएफपीसँग भने, “निर्वाचन आयोगलाई कानुनअनुसार उक्त दल…