भारत / चीन / सार्क Archives | Page 163 of 343 | Khabarhub Khabarhub

रोकिएन भुटानको पाङ्डा गाउँ नजिकै चीनको अतिक्रमण

काठमाडौँ - भुटान र चीनबीचको विवादित भूभागभित्रको पहिलो गाउँ पाङ्डा नजिकै चीनले अतिक्रमण जारी राखेको छ। स्याटेलाइट तस्बिरहरूले चीनले भुटानको सीमा नजिक नयाँ गाउँ मात्र बनाएको छैन, भण्डारण बंकरहरू जस्ता सहायक सैन्य संरचनाहरू पनि निर्माण गरिरहेको छ। स्याटेलाइट म्यापिङ प्लेटफर्ममा उपलब्ध गराइएका उच्च रिजोल्युसन फोटोहरूले चीनले पाङ्डा गाउँको उत्तरी भागमा ३८ वटा अन्य निर्माण गरेको…