Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण गराएर जबरजस्ती विवाह गराएको घटना सार्वजनिक भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा यस्तो घटना सार्वजनिक भएको हो । सिन्ध प्रान्तको टान्डो अल्लाहयार जिल्लामा खेन्छी कोहली, लतादेवी मेघवड र मीना मेघवडलाई अपहरण गरी धर्मान्तरण गराएर जबरजस्ती विवाह गराएको घटना सार्वजनिक भएको हो । उनीहरुलाई विभिन्न स्थानबाट…