भारत / चीन / सार्क Archives | Page 25 of 324 | Khabarhub Khabarhub

ताज एक्सप्रेसको तीन डिब्बामा आगलागी

नयाँदिल्ली – दिल्लीको तुगलकाबाद र ओखलाबीचको ताज एक्सप्रेसको तीन डिब्बामा सोमबार ठूलो आगलागी भएको उत्तरी रेलवेका सिपिआरओले बताएको छ । डिसिपी रेलवेका अनुसार साँझ ४ः४१ बजे एउटा ट्रेनमा आगलागी भएको फोन आएको थियो । जानकारीअनुसार घटनास्थलमा छ वटा दमकल पुगेका थिए । उक्त दुर्घटनामा कसैलाई पनि चोटपटक वा क्षति नभएको बताइएको छ । घटनापछि डिसिपीले…