भारत / चीन / सार्क Archives | Page 257 of 324 | Khabarhub Khabarhub

भारतमा २ हप्ता लकडाउन थप्ने तयारी

काठमाडौं - कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि भारत सरकारले अरू २ हप्ता लकडाउन बढाउने तयारी गरेको छ । शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा भएको छलफलमा लकडाउन थप्ने बिषयमा संवाद भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा नगरिए पनि लकडाउन बढाउने सहमति…