Live on
Your Voice, Your Power
एजेन्सी - भारत सरकारले मुलुकको नयाँ नक्सा जारी गरेको छ । जम्मू-कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले शनिवार पहिलोपटक नयाँ नक्सा जारी गरेको हो । यो नक्शा भारतको सर्वे विभागले तयार परेको हो । भारतको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला करगिल र लेह हुने बताएको छ ।…