Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानको सत्तारूढ गठबन्धनको कडा आलोचना गर्दै पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले आफ्नो पार्टीलाई उचित अधिकार प्रदान नगरेसम्म राष्ट्रिय सभाका गतिविधि अघि बढ्न नदिने चेतावनी दिएको छ । पीटीआईका नेता जुनैद अकबरले आफ्नो पार्टीलाई उचित अधिकार दिइनुपर्ने अन्यथा राष्ट्रिय सभा चल्न नदिने चेतावनी दिएका हुन् । पूर्वप्रधानमन्त्री इमरान खान निकट स्वतन्त्र सांसद्हरूको समूह सुन्नी इत्तेहाद काउन्सिल…