Live on
Your Voice, Your Power
काठमाडौँ- भारतले द्वन्द्वग्रस्त यमनमा शान्ति, स्थिरता र सुरक्षा बहाली होस् भन्ने चाहना व्यक्त गरेको छ । नियमित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आफ्नो मुलुकले यमनमा शान्ति स्थापना होस् भन्ने चाहेको बताए । केही दिनअघि यमनमा भएको भागदौडमा परी ८५ जनाको मृत्यु भएको थियो भने ३२२ जनाभन्दा धेरै घाइते भएका थिए । बागचीले…