Live on
Your Voice, Your Power
रुस र युक्रेनबीच वार्ता सुरु रुसले युक्रेनमाथि आक्रमण गरेको पाचौँ दिन दुई देशबीच वार्ता सुरु भएको छ । बेलारुस र युक्रेनबीचको सीमाक्षेत्रस्थित एक गाउँमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको हो । युद्ध अन्त्य गर्ने विषयमा वार्ता सुरु हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन आग्रह गरेका थिए । वार्ताका क्रममा युक्रेनले दुई…