युद्ध / शान्ति Archives | Page 7 of 29 | Khabarhub Khabarhub

वाल स्ट्रीट जर्नलको दाबी- इजरायलमा मिसाइल रोक्ने भण्डार हतियार सकिँदै

काठमाडौं- इरानमाथिको आक्रमण छैटौँ दिनमा चल्दै गर्दा इजरालयमा मिसाइल प्रतिरक्षा प्रणाली सकिँदै गएको दाबीसहित वाल स्ट्रीट जर्नलले समाचार प्रकाशित गरेको छ । वाल स्ट्रीट जर्नलको एक रिपोर्ट अनुसार इजरायलमा मिसाइल रक्षा प्रणालीहरूको भण्डार घट्दो अवस्थामा पुगेको छ। यसले इरानबाट प्रक्षेपण गरिने लामो दूरीका ब्यालिस्टिक मिसाइलहरू खसाल्ने क्षमता कमजोर हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।…