Live on
Your Voice, Your Power
बर्लिन– श्वासप्रश्वाससम्बन्धी रोगहरू बढिरहेका बेला जर्मनीका चिकित्सकहरु हड्तालमा उत्रिएका छन् । योजनाबद्ध हड्तालका कारण क्रिसमस र नयाँ वर्षको बीचमा जर्मनीका हजारौं चिकित्सकका कार्यालयहरू बन्द रहने भएका छन् । विरचोबन्ड एसोसिएसनका सङ्घीय अध्यक्ष डर्क हेनरिकले हडतालको घोषणा गर्दै भने, “तपाईं जहाँ पनि हेर्नुहुन्छ, लगभग सबै चिकित्सकको अभ्यास अहिले अत्यधिक चापमा भएको छ ।” विरचोबन्डले देशका सबै…