युरोप Archives | Page 132 of 138 | Khabarhub Khabarhub

श्रीमती भागेपछि युएईका प्रधानमन्त्री पुगे बेलायती अदालतको शरणमा

बेलायत– संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रशिद अल मख्तूमले आफ्नी छैटौं श्रीमती राजकुमारी हाया बिन्त अल हुसेनविरुद्ध बेलायती अदालतमा मुद्दा दायर गरेका छन्। जोर्डनका राजाकी सौतेनी बहिनी हायाले दुबईका शासकसमेत रहेका श्रीमान बिन रशिद अल मख्तूमलाई छोडेर दुबईबाट लन्डन पुगेपछि यो विषय अदालतसम्म पुगेको हो । अर्बपति शेखले आफ्नी श्रीमतीविरुद्ध मुद्दा…